नियम
उपभोक्ता शिक्षा बारे जनचेतना जगाउने

परिषद्ले उपभोक्ताको हक हित संरक्षण गर्न तथा उपभोक्ताका अधिकारका सम्बन्धमा उपभोक्तालाई जागरुक गर्न नेपाल सरकार सम्बन्धित निकाय उपभोक्ता संस्थानहरूसँग समन्वय कायम गरी व्यापक रूपमा प्रचार प्रसार गरी उपभोक्ता शिक्षा बारे जनचेतना जगाउनेछ